Popular Singer Asmita Adhikari Will Be Honored By “छिन्नलता प्रतिभा पुरस्कार”.

 

छिन्नलता पुरस्कार ! ओहो ! छिन्नलता प्रतिभा पुरस्कारमार्फत सम्मानित हुन लागेको थाहा पाउदा एकछिन त कस्तो अवाक नै भए ! नेपाली सङ्गीत जगतको यति ठुलो सम्मान मेरो लागी गीत सङ्गीत क्षेत्रमा अझै अगाडी बढ्न ठुलो प्रेरणा हुनेछ ! यो खुशीको अवसरमा आज सम्मको यात्रामा साथ सहयोग दिने हजुरहरु सम्पुर्णमा मनै देखी आभार प्रकट गर्न चाहान्छु , धन्य छु, कृतज्ञ छु🙏😊🎶❤️

Chinnalata Puraskar is a honour given to personalities in Nepali Music Industry for their contributions in Nepali music. We congratulate Ashmita Adhikari for being awarded with such a prestigious honor and wish her all the best for her future endeavors.