Popular singer Ram Krishna Dhakal is back with a new Tihar song: Tika Mala. The song has been arranged by BB Anuragee while the lyrics has been given by Ramesh BG. Ram, who started his musical career covering popular songs of Swar Samrat Naranyan Gopal is known for his heavy bass voice and low notes. He is one of the most accomplished singers in the industry and has numerous awards to his name.

Regarding this song he posts on Facebook,”धार्मिक तथा सांस्कृतिक मान्यताका आधारमा नेपाली दाजुभाइ एवम् दिदीबहिनीकानिम्ति तिहार अत्यन्तै श्रद्धा,आस्था र प्रेमले महत्त्वपूर्ण चाडका रूपमा मानिन्छ । मैले बिगतमा पनि तिहारका लागि थुप्रै गीतहरू गाएको छु,यहाँहरुले मन पराईदिनुभएको छ। तर यो पटक अझै राम्रो गीत र म्युजिक भिडियो तयार पारेर तिहारकै अवसरमा हामी सार्वजनिक गर्दैछौं । समाजका कतिपय बेथिति र घटनाका आधारमा हाम्रा मौलिक चाडपर्वहरु आफैँमा प्रभावित हुनसक्ने र हर्ष उल्लासमय पर्वमा पनि कतै दु:ख र गुनासाका क्षणहरु माथि सचेतनाका निम्ति अत्यन्तै सान्दर्भिक भिडियो समेत यहाँहरु माझ प्रस्तुत गरेका छौँ । तिहारलाई सदैव प्रेम,सद्भाव र श्रद्धाका रुपमा सबैले मनाउन आग्रह गर्दै यो गीत सुनेर सल्लाह ,सुझाव र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेको छु। जय गीत जय सङ्गीत !” 

Have a look at the song here:

;feature=youtu.be&fbclid=IwAR127qLJGaZj30lbFeR_EFWpWl0EFx_R9enp3Khm98gfQANYnN7LgyBzG-4


Leave a Comment

Your email address will not be published. Required fields are marked *