राम साइली

Artist: Bipul Chettri

Chords: G...D....Em...C....Cadd9 (Capo On 1st First)

Strumming: D DUD

G D Em C
राम साइली म त यौवनको पिरले
G D Cadd9 G
गम खाए यसै खोलाको किनारै मा
G Em C G
ढलपल  गरछिन बादल माथि बादलकि रानी
D G
नबिर्सने तिमीलाई टाढा भए पनि
Cadd9 G Cadd9 G
टाढा  भएपनि , टाढा भएपनि  
Em C Em D
चिसो चिसो हावा बग्यो मुटु नै भिज्ने
Em C Em D
यसरी नै हो कि मेरो जिन्दगी नै बित्ने
G D Em C
राम साइली म त जिन्दगीको खोजीमा
G D Cadd9 G
गम खाए यसै बिरानो शहरमा  
G Em C G
ढलपल गरछिन बादल माथि बादलकी रानी
D G
नबिर्सने तिमीलाई टाढा भए पनि
Cadd9 G Cadd9 G
टाढा भएपनि , टाढा भएपनि  
G D Em C
राम साइली म त यौवनको पिरले
G D Cadd9 G
गम खाए यसै खोलाको किनारै मा

Leave a Reply