के सारो राम्री भाको

Artist: Swoopna Suman

Chords: C....Em....Am....F....G....Dm.... (Capo on 3rd fret)

Strumming Pattern: D^UU^

C Em Am F
सात समु न्द्र पारिको त्यो सहर मा
C Am F G
केछ सुनाउन तिम्रो खब
  C Em Am F
सि याटल सहरको बगर मा
  C Am F G
तिमि सँग हि ड्न लाग्यो मलाई रह
C Em Am F
दुई-चा र बर्ष पनि बिति सक्यो
C Am F G
सँग भेट्‍न कहिले आउछौ भन
C Em Am F
ओँठ मा थिको त्यो कालो कोठि तिम्रो
C Am F G
नजिक आई कहिले देखाउ छौ
F G
लजालु आँखा धेरै पछि देखेको
F G
आवाज तिम्रो मैले कुरि बसेको
F G
कुरा सुनेर तिम्रो मन रमाएको
F G
बोलिमा तिम्रो किन म हराएको
C Am F G
ए ... सुनन के सारो राम्री भा को ---- 2 Times
  C Em Am F
न्‍यु योर्कमा मे रो गितार गुन्‍जि दा
C Am F G
त्यो भिड मा तिमि पनि आउनु है
  C Em Am F
दासीपन ले कहिले काहिँ सताउ दा
C Am F G
सुने र गित यो र माँउनु है
  C Em
पना बु न्‍ने मान्‍छे म
  Am F
था है छ ति मिलाई
C Am F G
सप ना देख्‍न कहिले नडराउ नु है
C Em Am F
यादहरु को घर तिमिले सजाँउ दा
  C Am F G
मेरो लागि प नि थोरै ठाँउ ब नाउनु है
F G
हो तिम्रो लागि मैले गित कोरेको
F G
मुसुक्‍क मुस्‍कुराउदा मन रमाएको
F G
आँखैको गजलुले क्या सुहाएको
F G
कुरा अधुरै छोडि का हरायेको
C Am F G
ए ... सुनन के सारो राम्री भा को ---- 2 Times
Dm C
तिमि र मैले हिँड्‍ने बाटो अर्कै छ
F G
समय थोरै स पना ठुलो छ
Dm C
संसार सामु मेरो गीत पुर्‍याउनु छ
F G
थाकेको छैन म यो बाटो लामो छ
Dm C
आशा नमार हामी चाँडै भेटौला ---- 2 Times
F G
आएर सामु तिम्रो फेरि भनौला म
C Am F G
ए ... सुनन के सारो राम्री भा को ---- 2 Times

Leave a Reply